पाल्पा, ०६ जेठ । तानसेन नगरपालिकाले ट्रयाक्टरलाई कारबाही गर्दा ४२ लाख ४६ हजार ३०४ रुपैयाँ राजस्व उठेको छ।निर्वाचित भएको एक वर्षमा भएका कार्य प्रगति सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ हजार ७५२ वटा ट्रयाक्टर कारबाहीमा परेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए। तानसेन नगरपालिका–१४ अर्गलीस्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ चोरी निकासी…