गुल्मी, ०५ वैशाख । गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाइएको छ । मुसिकोट नगरपालिकाअन्तर्गत वडा नम्बर ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा मुसिकोटमा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घरपरिवार किसान व्यावसायिक मौरीपालनमा आकर्षित…