बुटवल २२ पुष । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क ११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।मालारानी गाउँपालिका २, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा थापा घाइते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको…