हरि घिमिरे कपिलवस्तु, १५ असोज ।बाहिरी मुलुकमा खेलाईने खेल ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता नेपालमै पहिलो पटक कपिलवस्तुमा सञ्चालन भईरहेको छ । साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर साईकल चलाउने खेल) प्रतियोगितामा र्दशक तथा खेलाडिको उत्साहजनक सहभागिता छ । सामाजिक तथा मानवीय कार्यमा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको साहसी र अनौठो प्रतियोगिता राजापानीमा…