बाँके, १६ साउन । बाँकेका विभिन्न बालसुधार गृहमा रहेका बालकको शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट निवेदन दायर भएको छ । दुई सय ४८ बालक रहेको बालसुधार गृहमा विद्यालय सञ्चालनका लागि बारम्बार स्वीकृति माग गर्दा पनि सम्बद्ध निकायबाट हालसम्म स्वीकृति प्राप्त नभएकाले बालकहरुको पढ्न पाउने वातावरण मिलाउन र दरबन्दीसहितको विद्यालय खोल्ने अनुमति दिलाउन माग…