पशुपति गिरी, ०३ असोज । मानवीय सेवामा “हामी सेवा गर्छाैं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ /२३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय दिएर तथा भाद्र महिनामा उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनका आधारमा लियो वर्ष २०२२/२३को दाेस्राे महिनाको “लियो अफ द मन्थ भाद्र”…