गुल्मी १३ माघ । गुल्मीको सदरमुकाम तम्घासमा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका –२, छापटोलास्थित कोठा भाडामा बस्दै आउनुभएका काठमाडौं टोखा नगरपालिका –२ सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री मृत फेला पर्नुभएको हो ।क्षेत्रीलाई साथीले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी…