कपिलवस्तु ३ चैत्र ।नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले एमालेलाई सत्तामा पुग्न कुनै गठबन्धन र परमादेश नचाहिने वताउनु भएको छ ।उहाले एमाले ताजा जानदेशका आधारमा सत्तामा पुग्छ रोक्ने ताकत ५ दलिय गठबन्धनसंग छैन उहाले भन्नु भयो । माअोवादी अध्यक्षले पहिला केपि ओलीले हेपे अहिले कांग्रेसका नेताले हेप्न खोजी रहेका छन् भन्दै कार्यकर्तालाई प्रशिक्षण दिएको प्रसंग…