दाङ ८ मंसिर - दाङ २ ख मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने गुन्टु विजयी हुनुभएको छ।मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको आज बिहान सम्पन्न प्रदेश सभा ९ख ०को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्यौपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो।यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज…