बुटवल ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो ।सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा फागुन ३ गते मनाउने भएको निर्णय गरेको थियो । यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने…