कपिलवस्तु, ११ चैत्र ।नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएकाहरुले देशलाई आर्थिक संटक तर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको दावी गर्नु भयो । अध्यक्ष ओलीले एमाले प्रति चौतर्फी घेराबन्दी, हमला भएको दावी गर्दै नेकपा (एमाले) ले थालनी गरेका राष्ट्रिय गौरवका…