कपिलवस्तु ५ माघ । प्राचिन क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा आसपासको क्षेत्रलाई संरक्षण गरिने भएको छ । लामो समयसम्म अतिक्रमणको चपेटामा परेकोे गोटिहवा स्थित अशोक स्तम्भ आसपासको क्षेत्रलाई संरक्षण गर्न लुम्बिनी विकास कोषले २ करोड लगानी गर्न लागेको हो ।क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाण स्वरुप ऐतिहासिक पुरातात्विक महत्व बोकेको अशोक स्तम्भ रहेको कपिलवस्तुस्थित गोटीहवा आसपासको झन्डै तिन…