रुपन्देही ५ असोजडा बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टीको बुटवलमा नगर समिति पुनर्गठन भएको छ ।पार्टीको बुटवलमा भएको भेलाले अध्यक्षतामा सुरज हितान मगरको अध्यक्ष ३१ सदस्य नगर कार्यसमिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा नवीना गैर, टिकाराम पौडेल, कृष्ण भुसाल रहेका छन् । सचिवमा विष्णु खत्री, सहसचिवमा विष्णु खत्री,कोषाध्यक्षमा कुमारी नेपाली, रहेका छन्।यस्तै सदस्यमा…