बुटवल, १७ कार्तिक । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा ४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा(३ का केशव गिरी र बुटवल उपमहानगरपालिका ११ का दीपक नेपाली पक्राउ परेका हुन् ।बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएको छ । इलाका…