जेठ १६,पाल्पा – पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीको भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमापातको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् ।अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरेका कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताउनुभयो । बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भए…