सैनामैना,१३ कार्तिक । रुपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै त्रसित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै त्रसित भएको हो ।यहि असोज १९ गते घटस्थापनाका दिन सैनामैना(८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई…