बुटवल २० चैत । नेकपा एमालेमा कादोश्रो पुस्ताका प्रभावशाली नेता एवम लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएकाले छिटटैयसको अन्त्य हुने आशा व्यक्त गर्नु भएको छ ।उहाले यो संघर्ष रुपान्तरण र एकता अन्तर्गत नै भएको हो भन्दै तल्लो तहसम्म तरङगीत हुन नहुने उहाले वताउनु भएको छ । एमालेभित्र वरिष्ठ नेता…