दाङ, २४ पुष । दाङको घोराही उपमहानगरपालिका लमहीबाट बाघको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने…