बुटवल १८ चैत्र । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले अस्पताल भित्रै डाक्टर नपाउँदा एकजना बिरामी को मृत्यु भएको छ । बिगत सोमबार देखि अस्पताल भर्ना भएकी सैनामैना साालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको डाक्टर नपाएर मृत्यु भएको हो ।लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याईएकी उनलाई स्वास प्रश्वास लिन असहज भएपछि उनीहरुले…