कपिलवस्तु ९ पुष । कपिलवस्तु समाचारदाता, कपिलवस्तु मङ्सिर ९ गते । खोपको सुचांकमा पुछारमा रहेको कपिलवस्तुले चालु अर्थिक वर्ष भित्र पुर्ण खोप घोषणाको तयारी सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु ले असार भित्र जिल्लाका सबै पालिकाका २३ महिना मुनीका बालवालिकालाई सबै खोप लगाउने तयारी गरेको छ । कार्यालयले पुस भित्र शुक्ष्म योजना तयार…