कपिलवस्तु,२३असोज । कपिलवस्तको बाणगंगा नगरपालिका स्थित सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र विस्तारलाई तीब्रता दिएको छ । ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै नगरका ६ वटा सहकारी संस्था एकीकरण भए पश्चात बनेको यस बहुउद्देश्यीय सहकारीले तीन महिना भित्रै नगरका ३ स्थानमा नयाँ सेवा केन्द्र स्थापना गरी सेवा क्षेत्र विस्तार गरेको छ । गत साउन ९…