कपिलवस्तु, ७ बैशाख । २०६१ सालमा खाडी मुलुक मलेसिया पुगेका युवक १५ वर्ष पछी गाउँमै मल्टीपल विजिनेशका मालिक बन्न सफल हुनु भएको छ । २८ वर्षको रहर लाग्दो उमेरमा काम खोज्दै खाडी मुलुक मलेसिया पुग्नु भएका बाणगंगा ६ अमौलीका देवी पोख्रेल २०७५ सालमा आइ पुग्दा आफ्नै गाउँ घरमा स्वरोजगार बन्ने उहाँमा रहर जाग्न पुग्यो । उहाँले अहिले आफ्नै…