बुटवल १६ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ को संक्रमणका कारण सुस्ताएको अर्थ व्यवस्था अर्को वर्षदेखि चलायमान हुने आशा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि विकास निर्माणका काम कोभिड १९ को संक्रमण स्थीर हुनासाथ सकृय हुनेगरी उल्लेख गरिएको बताउनु भयो । प्रदेश सभाका सांसदहरुले उठाएका…