कपिलवस्तु ३० माघ । कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले भारतसँग जोडिएको सीमा क्षेत्रमा सवारी आवातजावत संचालन गर्न माग गर्नुभएको छ । शुक्रवार नेपाली काग्रेका सभापति शेरबहादुर देउवालाई भेट गरी सीमामा यातायातका साधानहरु संचालन हुन नसक्दा नागरिकहरु समस्यामा परेको हुदाँ पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र दिनुभएको छ ।निजि तथा सार्वजनिक…