बुटवल १५ कार्तिक । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड अन्तरगत सिद्धबावा नजिकैबाट तिनाउ नदिमा मोटरसाईकल खसेको छ ।केहिबेर अघि भएको उक्त दुर्घटनामा मोटरसाईकलमा सवार २ जनाको अवस्था अज्ञात छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार करिब ७ः२० बजेको आसपासमा तिनाउ नदिमा मोटरसाईकल खसेको भन्ने सुचनाका आधारमा प्रहरीले घटनास्थलमा खोजी गरेको र नदि किनारमा…