दाङ १८ भदा । समुदाय स्तरमा कोरोना भाइरस फैलिएको आशंकामा परीक्षणको दायरा बढाएपनि सङक्रमित फेला परेका छैनन । । दाङको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले लमही नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमित खोज्न सबै क्षेत्रका समुदायमा परीक्षण गर्दा कोरोना सङक्रमण नभेटिएको जानकारी दिनुभयो । लमही नगरपालिकाले एकसय ३० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य…