कपिलवस्तु २१ माघ । कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औं साधारण सभा तथा सातौ अधिवेशनमा युवा ब्यवसायी नेत्र पाण्डेले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले यही माघ २३ र २४ मा सम्पन्न हुने अधिवेशनमा स्वतन्त्र उम्मेदवारको रुपमा महासचिव पदमा घोषणा गर्नु भएको हो । ब्यवसायीको हक हितका लागि काम गर्न आफुले महासचिवको…