बुटवल २८ भदौ । धेरै ढुवानी गरेर धेरै रकम कमाउने प्रतिस्पर्धामा जनजीवन आतंकित हुनेगरी हाक्ने टिप्परका कारण रुपन्देहीको धागो कारखाना नजिक कपिलवस्तु तौलिहवाका एक प्रहरी जवानको ज्यान गएकोछ भने एक जनवान घाइते भएकी छन् । प्रेसपाटीलाई प्राप्त विवरण अनुसार स्कुटरमा रहेका उनीहरु दुबै जनालाई तीव्र स्पीडको टिप्परले ५० मिटर बढी घिसारेको थियोे । पुर्व पश्चिम…