पाल्पा १७ पुष । सम्पत्ति हडप्नका लागि बाग्लुङका एक युवकले किर्ते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएको खुलेको छ । रामपुर नगरपालिका वडा नंं १४ का ४८ वर्षका पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङ गलकोट नगरपालिकाका २२ वर्षीय धनबहादुर कँडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएको खुलेको हो । बाग्लुङको गलकोट नगरपालिका ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद…