बाणगंगा, १४ असार । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए । शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको…