कपिलवस्तु, असोज ३ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले संविधानको संरक्षण गर्ने जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । नेताहरूले जेन जि पुस्ताले उठाएका मागलाई सम्बोधन गर्दै अघि बढ्ने र नयाँ नेपाल निर्माणमा हातेमालो गरेर अघि बढ्ने प्रतिज्ञा गरेका हुन् । उनीहरूले भने, “जेन जि हाम्रा छोरा–नाति हुन्,…