कपिलवस्तु, १४ जेठ। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौँ बैठकमा आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका…