कपिलवस्तु, ०४ वैशाख ।कमन नेपालद्धारा संचालित प्रेस पाटी डट.कम अनलाईन पत्रिकाको नयाँ वर्ष २०८१ सालको वार्षिक भित्तो पात्रो एक कार्यक्रमका बीच भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले विमोचन गर्नु भएको छ । मन्त्री अधिकारीले गृह जिल्ला कपिलवस्तुको बाणगंगामा भित्तो पात्रोको विमोचन गर्नु भएको हो । मन्त्री अधिकारीले संचार क्षेत्र सबैको आशा र…