कर्णाली, १२ असोज कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएको छ । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उहाँ प्रदेशसभा सदस्य पदबाट मुक्त हुनुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सोमबार सर्वोच्च…