सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ ख बाट र सुशील क्षेत्र नं २ क बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन…