धनगढी २२ भाद्र । । सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका-६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ की ५ वर्षीया बालिका रहेकिछन् । उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ…