भैरहवा (रूपन्देही), १५ पुस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण उपाधि विजेता टोली लुम्बिनी लायन्सले आयोजना गरेको १५ दिने ‘ट्रफी सेलिब्रेसन टुर’ का क्रममा सो ट्रफी आज भैरहवा ल्याइएको छ । बाँकेको नेपालगञ्जबाट पुस ५ गतेदेखि सुरु भएको यो ‘टुर’ बर्दिया र दाङको तुलसीपुरबाट बर्दघाट हुँदै भैरहवामा ल्याइएको हो । भैरहवा अघि ट्रफिलाई बुद्ध…