काठमाण्डौ, १९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएईबीचको फाइनल खेल भइरहेको छ । नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पछ्याएको छ । नेपालले तीन विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल ८ बलमा एक रन तथा कप्तान रोहित पौडेल ९ बलमा १ रन बनाएर आउट भए । त्यस्तै, आशिफ शेख…