काठमाण्डौ, ०२ चैत्र ।विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएको छ ।त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो । जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको सिधै…