वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आक्रामक ब्याटिङ र मध्यगतिको बलिङ गर्ने खेलाडीका रुपमा चिनिएका ३४ वर्षका पोलार्डले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको घोषणा गरेका हुन् । पोलार्डले वेस्ट इण्डिजका लागि १ सय २३ एकदिवसीय र १ सय १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले वेस्ट…