काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले लगातार पाँचौँ हार बेहोरेको छ । पुणेमा गएराति भएको खेलमा पञ्जाब किङ्ग्सले मुम्बईलाई १२ रनले हरायो । पञ्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो । मुम्बईका देवल ब्रेभिसले ४९ रन र सूर्यकुमार यादवले ४३ रन…