काठमाडौं ११ चैत । नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाए पनि पीएनजीसँग नेपालको पहिलोपटक हारेको छ । आजको खेलमा हारेपनि…