काठमाडौँ,आश्विन ९ । एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स (११ खेल्दैछन् ।टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२स्१५ मा शुरू हुनेछ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा…