कोलम्बो २७ फागुन । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलि अनुभवी खेलाडी सम्मिलित श्रीलंका संयुक्त ११ संग ९२ रनले पराजित भएको छ । कोलम्बोमा भएको थौंथो अभ्यास खेलमा २३३ रनको मध्यम विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३५.२ ओभरमा अल आउट हुँदा १४० रनमात्र जोड्न सक्यो । नेपालका लागि पूर्व कप्तान…