काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १–१ गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २…