काठमाडौं ९ फागुन - आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ। विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल इमारात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ। नेपाल र क्यानडाबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न…