एजेन्सी-अष्ट्रेलियालाई फराकिलो अन्तरमा हराउँदै भारत चौथो पटक यु १९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।गए राती भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै उपाधिका लागि इङ्ल्याण्डसँगको भिडन्त पक्का गरेको हो। भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटियो। उसका लागि लचलान स ले सर्वाधिक ५० रनको योगदना दिए। कोरी मिलरले…