काठमाडौं, ९ माघ। नेपाल क्रिकेट संघ क्यान को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भैरहवा बोर्ड बैठक बस्ने तय भएको जानकारी दिए । बोर्ड बैठकमा क्यानको साधारण सभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ ।मल्लका अनुसार क्यानको साधारण सभाको विषय देखि…