कपिलवस्तु, ३० असोज । ‘दोस्रो मोतिपुर फूलबारीकप फूटबल प्रतियोगिता’ को उपाधि ब्रदर्श क्लव चप्परगाउँले हात पारेको छ । वडा नम्बर ७ को फुलबारी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको एनएसवाइसी क्लवलमाथि संघर्षपूर्ण जित निकाल्दै ब्रदर्शले उपाधि जितेको हो । ब्रदर्शको जितमा खेलको पहिलो हाफमा फागुराम थारुले एक मात्र निर्णायक गोल…