काठमाडौँ २४ जेष्ठ । एशियाली फुटबल महासङ्घ एएफसी ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ ९फिफा०लाई प्रस्ताव गरेको हो ।यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ…